दफा १८
लाभहानी
: हरेक आर्थिक वर्षको अन्तमा सो वर्षमा हुन आएको मुनाफाबाट रिजर्भ डिप्रिसिएशन र यस्तै आवश्यक अरू रकम निगमका तजवीजले पर सारिसकेपछि बांकी रहन आएको रकम नेपाल सरकारमा दाखिल गरिनेछ । कथं कदाचित नोक्सानी हुन आएमा त्यसको पूर्ति नेपाल सरकारबाट गरिनेछ ।