दफा ८
लिखतको वर्गीकरण दोहोर्याउन सकिने
नेपाल सरकारले वर्गीकृत लिखतहरूलाई आवश्यकता अनुसार एक वर्गबाट अर्को वर्गमा सार्न वा कुनै पनि वर्गमा नपार्न सक्नेछ ।