दफा १०
लिखतको स्रोत बताउन कर लाग्ने
कसैले कुनै वर्गीकृत लिखतको पूर्ण वा आंशिक व्यहोरा प्रकाशित गरेमा वा उल्लेख गरेमा यो ऐन अन्तर्गतको मुद्दाको कारवाही, अनुसन्धान वा तहकिकात गर्ने अधिकारीलाई त्यस्तो व्यहोराको स्रोत बताउन कर लाग्नेछ ।