नियम
लिज लगानी गर्न सक्ने
विदेशी लगानीकर्ताले ऐनको दफा ६ बमोजिम हवाईजहाज, पानीजहाज, मेसिन औजार, निर्माण उपकरण वा अन्य यस्तै उपकरणमा ऐनको दफा ३ को उपदफा (३) बमोजिम तोकिएको सीमाको अधीनमा रही लिज लगानी गर्न सक्नेछ।