नियम ३क
लिजको अवधि थप गर्न सकिने
(१) ऐनको दफा ५ को उपदफा (३ख) बमोजिम लिजको अबधि समाप्त हुनु: अगावै अवधि थप: गर्न चाहने पक्षले अवधि थप गर्नु पर्ने कारण र औचित्य समेत खुलाई ट्रष्ट समक्ष निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएमा समितिले त्यसरी अवधि थप गर्दा ट्रष्टलाई थप आर्थिक लाभ हुने सुनिश्चित भई अवधि थप गर्न मनासिब ठानेमा ऐनको दफा ५ को उपदफा (३ख) को अधीनमा रही थप गर्नु पर्ने अवधि खुलाई नेपाल सरकार समक्ष सिफारिस गर्नेछ।
(३) उपनियम (२) बमोजिमको सिफारिसको आधारमा नेपाल सरकारले लिजको अवधि थप गर्न सक्नेछ ।