नियम १२
लेखपढ गर्न नजान्ने व्यक्तिले ऋणपत्र खरीद गर्ने तरिका

लेखपढ गर्न नजान्ने व्यक्तिले ऋणपत्र खरीद गर्दा निवेदन साथ आफ्नो एक प्रति फोटो र प्रत्येक ऋणपत्र पिच्छे
एक/एक प्रति फोटो सहित दुवै हातको बुढी औंलाको छाप स्पष्ट लगाई विभाग समक्ष निवेदन दिनु पर्नेछ । त्यसरी निवेदन दिने व्यक्तिलाई स्ट्रक प्रमाणपत्र मात्र उपलब्ध गराईनेछ ।