दफा १०
लेखा र लेखा परीक्षणः

१०. लेखा र लेखा परीक्षणः

(१) समितिको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको.ढाँचा बमोजिम राखिनेछ ।
(२) समितिको आन्तरिक लेखापरीक्षण मान्यता प्राप्त लेखा परीक्षकहरूमध्येबाटसमितिले तोकेको लेखा परीक्षकले गर्नेछ ।
(३) समितिको अन्तिम लेखापरीक्षण महालेखा परीक्षक वा निजले तोकेकोलेखापरीक्षकबाट हुनेछ ।
(४) मन्त्रालयले चाहेमा समितिको आय–व्ययको लेखा, नगदी, जिन्सी वा अन्य.कागजात जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन स८क्नेछ ।