दफा २५
लेखा र लेखा लेखा र लेखा लेखा र लेखापरीक्षण परीक्षण
(१) विश्वविद्यालयको आय–व्ययको लेखा प्रचलित कानुन बमोजिम राख्नु पर्नेछ ।
(२) विश्वविद्यालयको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।