दफा २९
लेखा र लेखापरीक्षण
(१) प्रतिष्ठानको आय–व्ययको लेखा प्रचलित कानुनबमोजिम राखिनेछ ।
(२) प्रतिष्ठानको लेखापरीक्षण महालेखा परीक्षक वा निजले तोकेको लेखापरीक्षकबाट हुनेछ ।