दफा १९
लेखा र लेखापरीक्षण

(१) प्राधिकरणको आय–व्ययको लेखा नेपाल सरकारलेअपनाएको ढाँचा बमोजिम राख्नु पर्नेछ ।
(२) प्राधिकरणको कोषको आन्तरिक लेखापरीपक्षण कोष तथा लेखा नियन्त्रक कार्यालयबाट र अन्तिम लेखा परीक्षण महालेखा परीक्षकबाट हुनेछ ।