दफा ११
लेखा र लेखापरीक्षण
११. लेखा र लेखापरीक्षणः
(१) समितिको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको ढाँचा बमोजिम राखिनेछ ।
(२) समितिको लेखापरीक्षण महालेखा परीक्षक वा निजले तोकेको लेखापरीक्षकबाट हुनेछ ।
(३) मन्त्रालयले चाहेमा समितिको आय–व्ययको लेखा,