दफा १३
लेखा र लेखापरीक्षण
(१) बोर्डको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको तरिका बमोजिम राखिनेछ ।
(२) बोर्डको लेखा परीक्षण महालेखा परीक्षक वा निजले तोकेको कुनै दर्तावाल लेखा परीक्षकद्वारा हुनेछ ।