दफा २२
लेखा र लेखापरीक्षण
(१) नेपाल स्काउटको आय–व्ययको लेखा प्रचलित कानुन बमोजिम राखिनेछ ।
(२) नेपाल स्काउटको लेखापरीक्षण राष्ट्रिय परिषद्बाट नियुक्त लेखापरीक्षकबाट हुनेछ ।
नेपाल स्काउट ऐन, २०५०