दफा ३०क
लेखापरीक्षण गर्न पाउने हद
दफा ३० बमोजिम वर्गीकरण भएका पेशागत प्रमाणपत्र प्राप्त सदस्यले लेखापरीक्षण गर्न पाउने हद नेपाल सरकारको स्वीकृति लिई परिषद्लेतोकिदिए बमोजिम हुनेछ ।