दफा १५
लेखापरीक्षण
(१) प्रतिष्ठानको हिसाबको लेखापरीक्षण परिषद्बाट नियुक्त भएको लेखा परीक्षकले गर्नेछ ।
(२) प्रतिष्ठानको लेखापरीक्षण सम्बन्धी अन्य कुरा तोकिए बमोजिम हुनेछ ।