दफा
लेखापरीक्षण

७. लेखापरीक्षण

(१) समितिको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको तरिका
बमोजिम राखिनेछ

(२) समितिको लेखापरीक्षण प्रचलित कानुन बमोजिम हुनेछ ।

(३) नेपाल सरकारले चाहेमा जुनसुकै बखत समितिको हिसाब किताब जाँच्न वा जचाउन सक्नेछ ।