नियम २१
लेखापरीक्षण
स्वास्थ्यकर कोषको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।