नियम ८
लेख्य दर्ता किताब
(१) लेख्य प्रमाणकको आफुले गरेको काम कारबाहीको व्यहोरा जनाई राख्न लेख्य दर्ता किताब राख्नु पर्नेछ ।
(२)उपनियम (१) बमोजिमको दर्ता किताबको प्रत्येक पृष्ठमा पृष्ठसंख्या जनाई पहिलो पृष्ठमा किताबको कुल पृष्ठ संख्या उल्लेख गरी सही गरी राख्नु
लेख्य प्रमाणक नियमावली,२०४१