नियम ९
लेख्य प्रकाणकको छाप
लेख्य प्रमाणकले सबै कामको निमित्त आफ्नाे नाम, पद ( लेख्य प्रमाणक) र आफुलाई काम गर्ने अधिकृत गरिएको जिल्ला वा अञ्चलको नाम उल्लेख भएको गोल छाप प्रयोग गर्नु पर्नेछ ।
लेख्य प्रमाणक नियमावली,२०४१