नियम १०
लेख्य प्रमाणकको कार्यालय

लेख्य प्रमाणकले आफ्नाे नाम र पद (लेख्य प्रमाणक) उल्लेख भएको साईनबोर्ड राखी आफुलाई काम गर्न अधिकृत गरिएको जिल्ला वा
अञ्चलमा कार्यालय खोल्नु पर्नेछ ।