दफा ३०ख
वन उद्यम तथा पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्न सक्ने
: सामुदायिक वन उपभोक्ता समूहले डिभिजन वन कार्यालयमा दर्ता गरी स्वीकृत कार्ययोजनाले निर्दिष्ट गरेका वन उद्यम तया पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्न सक्नेछ ।