दफा
वन सिमाना
डिभिजनल वन अधिकृतले यस परिच्छेदमा लेखिएका कुराहरुका अधीनमा रही सम्बन्धित डिभिजन वन कार्यालयको अधिकारक्षेत्र भित्र पर्ने राष्ट्रिय वनको सिमाना छुट्याई वन सिमाना चिन्ह लगाउन सक्नेछ ।