नियम
वयान र थुनछेक सम्बन्धी व्यवस्था
(१) अभियोगपत्र दर्ता भए पछि प्रतिवादी
उपस्थित भए सोही दिन निजको वयान गराई थुनछेक सम्बन्धी आदेश गर्नु पर्नेछ ।
(२) थुनछेक सम्बन्धी व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ ।