नियम १६
वहस नोट पेश गर्न सक्ने
मुद्दाका पक्षहरूले चाहेमा स्वीकृत कानुन व्यवसायीको तर्फ बाट अदालत समक्ष लिखित वहस नोट पेश गराउन सक्नेछन् ।