नियम ३५
वातावरण - संरक्षण कोष सञ्चालक समितिको गठन
: (१) कोषको व्यबस्थापन, सञ्चालन र रेखदेख गर्नको लागि देहाय बमोजिमको वातावरण संरक्षण कोष सञ्चालक समिति रहनेछ :-
(क) सचिव, मन्त्रालय -अध्यक्ष
(ख) सहसचिव, अर्थ मन्त्रालय -सदस्य
(ग) सहसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति -सदस्य मन्त्रालय (घ) सहसचिव, भौतिक पूर्वाधार तथा -सदस्य यातायात मन्त्रालय
(ङ) सहसचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन सत्य मन्त्रालय
(च) मन्त्रालयले मनोनयन गरेको कुनै प्रदेशको वातावरण सम्बन्धी बिषय हेर्ने सदस्य मन्त्रालयको सचिव (एक जना)
(छ महानिर्देशक, वातावरण विभाग -सदस्य
(ज) वातावरण सम्बन्धी विज्ञहरु मध्येबाट मन्त्रालयले मनोनयन गरेको कम्तीमा सदस्य एक जना महिला सहित दुई जना
(झ) सहसचिव (सम्बन्धित बिषय हेर्ने -सदस्य-सचिव महाशाखा), मन्त्रालय
(२) उपनियम (१) को खण्ड (च) बमोजिमको सदस्यको मनोनयन गर्दा प्रत्येक प्रदेशको वातावरण सम्बन्धी बिषय हेर्ने, मन्त्रालयका सचिवबाट आलोपालो हुने गरी गर्नु पर्नेछ ।
(३) उपनियम (१) को खण्ड ।(च) वा (ज) बमोजिम मनोनयन हुने सदस्यको पदावधि एक वर्षको हुनेछ ।
(४) उपनियम (१) को खण्ड (ज) बमोजिम तोकिएको सदस्यको कार्यसम्पादन सन्तोषजनक नभएमा मन्त्रालयले निजलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ । तर त्यसरी हटाउनु अघि निजलाई आफ्नो सफाइ पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।
(९) सञ्चालक समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।