दफा ६७ख
वातावरणीय सेवाको व्यवस्थापन
: वनबाट प्राप्त हुने वातावरणीय सेवाको व्यवस्थापन, उपयोग तथा लाभांश सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।