नियम १६
वाधा विरोध गर्न नहुने

(१) यस नियम बमोजिम निरीक्षण, जाँचबुझ वा खानतलासीको सिलसिलामा कसैले वाधा विरोध गर्न हुँदैन ।
(२) उपनियम (१) बमोजिम कसैले वाधा विरोध गरेमा बजार संरक्षण अधिकृत वा उपसमितिले स्थानीय सुरक्षा अधिकारीको सहयोग लिई पक्राउ गर्न सक्नेछ ।