दफा २३३
वारिस राख्न सक्ने

फैसला कार्यान्वयनको सिलसिलामा मुद्दाको कुनै पक्ष आफैँ उपस्थित हुन नसक्ने भएमा त्यस प्रयोजनको लागि निजले वारिसनियुक्त गरी पठाउन सक्नेछ ।