नियम ३२
वारेन्ट जारी गर्ने अधिकार
ऐनको दफा २३ बमोजिम वारेण्ट जारी गर्ने अधिकार विभागले तोकेको कम्तीमा राजपत्रांकित तृतीय श्रेणीको अधिकृतलाई हुनेछ ।