दफा १३
वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने
१३. वार्षिक प्रतिवेदन पेश गर्नु पर्नेः
समितिले प्रत्येक वर्ष आफूले गरेको काम कारबाहीको विवरण सहितको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।