नियम १९
वार्षिक प्रतिवेदन पेश गर्ने
कार्यकारी प्रमुखले ऐनको दफा २१ वमोजिम वार्षिक प्रतिवेदन पेश गर्दा कार्यक्रम, लागत, कार्य प्रगति र भविष्यमा गरिने सुधार समेत खुलाउनु पर्नेछ ।