नियम
वार्षिक प्रतिवेदन प्रकाशित गर्न सक्ने
: केन्द्रीय बाल कल्याण समितिले ऐनको दफा ३२ को उपदफा (५) बमोजिम नेपाल सरकार समक्ष पेश गरेको वार्षिक प्रतिवेदन नेपाल सरकारको स्वीकृति लिई सार्वजनिक रुपमा प्रकाशित गर्न सक्नेछ ।