नियम १२
वार्षिक प्रतिवेदन प्रकाशित गर्न सक्ने
: जिल्ला बाल कल्याण समितिले ऐनको दफा ३२ को उपदफा (५) बमोजिम केन्द्रीय बाल कल्याण समिति समक्ष पेश गरेको वार्षिक प्रतिवेदन केन्द्रीय बाल कल्याण समितिको स्वीकृति लिई सार्वजनिक रुपमा प्रकाशित गर्न सक्नेछ