दफा २२
वार्षिक प्रतिवेदन :
परिषद्ले प्रत्येक वर्ष परिषद्को काम कारवाहीको वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन, २०५५