दफा २६
वार्षिक प्रतिवेदन
: दफा १७ बमोजिम निगमको हिसावको लेखा परीक्षण भई त्यसको प्रतिवेदन प्राप्त भएको दुइृ महिनाभित्र महाप्रबन्धकले निगमको वार्षिक प्रतिवेदन समितिमा पेश गर्नु पर्नेछ ।
त्यसरी पेश भएको प्रतिवेदनको सम्बन्धमा एक महिनाभित्र समितिले विचार गरी आफ्नो ठहर सहित नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।