नियम १८
वार्षिक प्रतिवेदन
१८. वार्षिक प्रतिवेदन
समितिले कोषको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महीनाभित्र नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।