अनुसूची १४
वार्षिक भू–बहाल

अनुसूची – १४
(नियम ४६ (१) सँग सम्बन्धित)

१) पहिलो पाँच वर्ष एक वर्ग किलो मिटर सम्मको लागि एक हजार रुपैयाँ र त्यस भन्दा बढी थप प्रत्येक एक वर्ग किलो मिटर सम्मको लागि थप पाँच सय रुपैयाँका दरले।

२) दोश्रो पाँच वर्ष एक वर्ग किलो मिटर सम्मको लागि तीन हजार पाँच सय रुपैयाँ र त्यस भन्दा बढी थप प्रत्येक एक वर्ग किलो मिटर सम्मको लागि थप एक हजार सात सय पचास रुपैयाँका दरले ।

३) तेश्रो पाँच वर्ष एक वर्ग किलो मिटर सम्मको लागि पाँच हजार रुपैयाँ र त्यस भन्दा बढी थप प्रत्येक एक वर्ग किलो मिटर सम्मको लागि थप दुई हजार पाँच सय रुपैयाँका दरले ।

४) चौथो पाँच वर्ष एक वर्ग किलो मिटर सम्मको लागि सात हजार पाँच सय रुपैयाँ र त्यस भन्दा बढी थप प्रत्येक एक वर्ग किलो मिटर सम्मको लागि थप तीन हजार सात सय पचास रुपैयाँका दरले ।

५) पाचौं पाँच वर्ष एक वर्ग किलो मिटर सम्मको लागि नौ हजार रुपैयाँ र त्यस भन्दा बढी थप प्रत्येक एक वर्ग किलो मिटर सम्मको लागि थप चार हजार पाँच सय रुपैयाँ का दरले ।

६) छैठौं पाँच वर्ष एक वर्ग किलो मिटर सम्मको लागि एघार हजार पाँच सय रुपैयाँ र त्यस भन्दा बढी थप प्रत्येक एक वर्ग किलो मिटर सम्मको लागि थप पाँच हजार सात सय पचास रुपैयाँका दरले ।

७) सातौं पाँच वर्ष एक वर्ग किलो मिटर सम्मको लागि तेह्र हजार रुपैयाँ र त्यस भन्दा बढी थप प्रत्येक एक वर्ग किलो मिटर सम्मको लागि थप छ हजार पाँच सय रुपैयाँका दरले ।

८) आठौं पाँच वर्ष एक वर्ग किलो मिटर सम्मको लागि पन्ध्र हजार पाँच सय रुपैयाँ र त्यस भन्दा बढी थप प्रत्येक एक वर्ग किलो मिटर सम्मको लागि थप सात हजार सात सय पचास रुपैयाँ दरले ।