नियम ११
वास्तविक हानी नोक्सानी
ः
(१) नियम १० बमोजिम निर्धारण गरेको कूल विद्युत एकाई वापत वितरकलाई तिर्नु बुझाउनु पर्ने कूल रकममध्ये सो अवधिमा कसूरको आरोप लागेको व्यक्तिले वितरकलाई तिरे बुझाएको रकम कट्टा गरी तिर्न बुझाउन बाँकी रहन आएको रकम नै वास्तविक हानी नोक्सानी मानिनेछ ।
(२) उपनियम (१) बमोजिम वितरकलाई तिर्नु बुझाउनु पर्ने कूल रकमको गणना गर्ने प्रयोजनको लागि कसूर भएको समयमा प्रचलित विद्युत महसूल दरलाई आधार बनाउनु पर्नेछ ।