दफा ४१
विघटन गर्न सक्ने
(१) कुनै कारणले विश्वविद्यालय सञ्चालन हुन नसक्ने देखिएमा सभाको सिफारिसमा नेपाल सरकारले विश्वविद्यालयलाई विघटन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम विघटन गर्नु अघि कसैको कुनै किसिमको दावी भए शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय त्यस्तो दावी पेश गर्न कम्तीमा पैंतीस दिनको म्याद दिई सार्वजनिक सूचना जारी गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम विश्वविद्यालय विघटन भएमा सो विश्वविद्यालयको सम्पत्ति बेचबिखन गरी प्राप्त रकमबाट खामेसम्मको रकमको मात्र दायित्व नेपाल सरकारले भुक्तानी गर्नेछ ।