दफा २४
विघटन
: निगम नेपाल सरकारको आदेश विना विघटन हुने छैन । विघटन हुनु परेमा नेपाल सरकारले यस विषयमा दिएको निर्णय बमोजिम हुनेछ ।