नियम १३
विज्ञापन टाँस्न वा राख्न नपाइने

१३. विज्ञापन टाँस्न वा राख्न नपाइने

ऐन बमोजिम निकुञ्जभित्र स्थापित होटल, लज वा अन्य सेवा व्यवसायीहरुले बाहेक निकुञ्जभित्र कुनै पनि व्यक्तिले कुनै किसिमको
चिन्हपट, सूचना, विज्ञापन वा अन्य यस्तै किसिमका पोष्टरहरु टाँसी प्रचार प्रसार गर्नु, गराउनु हँदैन ।