नियम १२
विज्ञापन टाँस्न वा राख्न नपाइने
सरकारी काममा प्रयोग हुने बाहेक आरक्षभित्र कुनै व्यक्तिले कुनै किसिमको चिन्हपट, सूचना, विज्ञापन वा अन्य यस्तै किसिमका पोष्टरहरू टाँस्न वा राख्न पाउने छैन ।