दफा ६०
वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने
(१) कार्यकारी निर्देशकले प्रत्येक छ महिनामा कोषको वित्तीय
विवरण तयार गरी समिति समक्ष पेश गर्नुपर्नेछ ।
(२) समितिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले छ महिनाभित्र कोषको वार्षिक वित्तीय
विवरण सार्वजनिक गर्नुपर्नेछ ।