दफा ३०
विदेशी प्रकाशन पैठारी गरेमा
कसैले दफा १६ बमोजिम रोक लगाइएको विदेशी प्रकाशन पैठारी
गरेमा स्थानीय अधिकारीले त्यस्तो व्यक्तिलाई
पाँच हजार रुपैयाँसम्म जरिवाना गरी त्यस्तो
प्रकाशन जफत समेत गर्न सक्नेछ ।