दफा ३
विदेशी लगानी कर निर्धारण र असूल उपर गर्ने
साल बसाली वा कुनै एक सालको निमित्त विदेशी लगानी कर लगाउने गरी कुनै ऐनबाट व्यवस्था भएमा त्यस्तो विदेशी लगानी कर यो ऐन र यो ऐन अन्तर्गत बनेको नियमबमोजिम निर्धारण गरी असूल उपर गरिनेछ ।