नियम १९
विदेशी लगानी स्वीकृति बहाल रहने अवधि
ऐनको दफा ४३ को उपदफा (२) बमोजिम विदेशी लगानीको स्वीकृति स्वत: निष्क्रिय भएको वा नियम १७ बमोजिम विदेशी लगानी रद्द भएको अवस्थामा बाहेक विदेशी लगानी स्वीकृति बहाल रहने छ।