नियम १६
विदेशी विनिमयको संरक्षण

नियम ९ बमोजिम हेजिङ्ग सुविधा उपलब्ध गराइएको विदेशी मुद्रा बैङ्कले ऐनको दफा ६ को उपदफा (२) बमोजिम तोकिएको कामको लागि राखिएको विदेशी विनिमयको रुपमा संरक्षण गर्नेछ ।