दफा १०ख
विदेशी विनिमयमा ऋण लिनेदिने व्यवस्था
प्रचलित कानुनले व्यवस्था गरेको र बैङ्कले
सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको व्यवस्था बमोजिम बाहेक कसैले पनि
विदेशी विनिमयमा ऋण लिन दिन हुँदैन ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९