दफा ४ख
विदेशीलार्ई वस्तु बिक्री वा सेवा प्रदान गरे बापतको भुक्तानी
नेपालमा रहेका व्यक्ति,
फर्म, कम्पनी वा संस्थाले कुनै विदेशी व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई कुनै वस्तु विक्री
वा सेवा प्रदान गरे बापतको भुक्तानी लिँदा बैङ्कले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी
अन्यथा व्यवस्था गरेकोमा बाहेक परिवत्र्य विदेशी मुद्रामा लिनु पर्नेछ ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९