दफा १०
विद्युत चोरीबाट बढ्ता प्रभावित क्षेत्रमा विशेष व्यवस्था लागू गर्न सकिने
– नेपाल …………… का विद्युत चोरीबाट बढी प्रभावित कुनै क्षेत्रका हकमा राजपत्रमा सूचना प्रकाशित गरी तोकिएको परिमाणमा मात्र विद्युत प्रवाह हुने गरी ठेक्का वा “कट–आउट प्रणाली” लागू गर्न सकिनेछ ।